धारिलो हतियार प्रहारबाट १९ वर्षीय युवकको मृत्यु • Image Khabar Image Khabar


धारिलो हतियार प्रहारबाट १९ वर्षीय युवकको मृत्यु


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १२:५९

धारिलो हतियार प्रहारबाट १९ वर्षीय युवकको मृत्यु

बिहान ४ बजेतिर उनी घरबाट अन्दाजी एक किलोमिटर टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिएको अवस्थामना मृत फेला परेका थिए ।

घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्