२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धारिलो हतियार प्रहारबाट १९ वर्षीय युवकको मृत्यु


0
Shares

बिहान ४ बजेतिर उनी घरबाट अन्दाजी एक किलोमिटर टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिएको अवस्थामना मृत फेला परेका थिए ।

घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको उक्त कार्यालयले जनाएको छ ।