धारिलो हतियार प्रयोग गरी युवकको हत्या • Image Khabar Image Khabar


धारिलो हतियार प्रयोग गरी युवकको हत्या


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १५:०५

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिएको मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्