काठमाडौंबाट हतियारसहित तीनजना पक्राउ • Image Khabar Image Khabar


काठमाडौंबाट हतियारसहित तीनजना पक्राउ


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १९:२३

काठमाडौंबाट हतियारसहित तीनजना पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको केहीबेरपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काभ्रेको रोसी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप लामा रहेका छन् ।

तर, उनीहरु गौचनको हत्यामा संलग्न भए/नभएकोबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अध्यक्ष शरद गौचनको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन (भिडियो)

प्रतिक्रिया दिनुहोस्