
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको केहीबेरपछि उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा काभ्रेको रोसी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप लामा रहेका छन् ।
तर, उनीहरु गौचनको हत्यामा संलग्न भए/नभएकोबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस्