जिल्ला प्रहरी कार्यालयको टोलीले दुर्गाथली गाउँपालिका–६ का ३० वर्षीय कलक जाग्रीलाई २१ किलो ८०० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो । जाग्रीलाई गोप्य सूचनाका आधारमा मंगलबार साँझ बगाडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसार पक्राउ परेका जाग्री भरियामात्र हुन् । मुख्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बझाङबाट गत…