३० असार २०८२, सोमबार | Tue Jul 15 2025


अत्तरियाबाट पेस्तोल सहित २ जना पक्राउ


0
Shares

गोदावरी नगरपालिका वडा नम्वर २ अत्तरियाबाट नट कटुवाल पेस्तोल सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० बर्षीय चेतन कार्की र प्रबिन कठायत रहेका छन । ईलाका प्रहरी कार्यालय मालाखेति र जिल्ला प्रहरी कार्यालय कैलालीको सयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक वीर बहादुर बुढा मगरले जानकारी दिए ।