Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


फागुको सांगीतिक कार्यक्रममा तोडफोड, चारजना समातिए

बिहीबार साँझ विदुर नगरपालिका वडा नम्बर–४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी हो–हल्ला गर्ने र विवाद उत्पन्न गराउने विदुर–६, इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय…