डाँगी र ओली सम्धीसमेत भएको खुलेको छ । गत फागुन ९ गते बुधबार राति घरायसी विवाद हुँदा डाँगीले ओलीको टाउकोमा दाउरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । दाउरा प्रहारबाट गम्भिर घाईते भएका ओलीलाई उपचारका लागि मेडिकल कलेज कोहरपुरमा लगिएको थियो । उपचार हुँदाहुँदै उनको आईतबार अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…