नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार छापामारी नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिइ सुनसरी र मोरङमा सन्चालन गरिएका वित्तीय संस्थाका सन्चालकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अपन इन्भेस्टमेन्ट सुनसरीका भीमप्रसाद चौधरी र श्याम पेशकार थारु रहेका छन् । उनीहरुको साथबाट भर्पाइ रसिद, पासबुक र ऋणमाग फारामलगायतका सामग्री तथा स्थानीयबाट अवैधरुपमा संकलन…