वृद्धाको हत्या • Image Khabar Image Khabar


वृद्धाको हत्या


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार १४:२२

वृद्धाको हत्या

छिमेकी विष्णु खनालले शुक्रबार बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्