Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रीमान् कारागार चलान

आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक–पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानुनबमोजिम सिधा…