चार लाख घुससहित भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चापागाइँ समातिए • Image Khabar Image Khabar


चार लाख घुससहित भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चापागाइँ समातिए


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार १९:२३

चार लाख घुससहित भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चापागाइँ समातिए

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाइँलाई सोमबार शिखर खाजाघर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो ।

एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्