
वडा अध्यक्ष फत्तेह मोहम्मदका ६ बर्षीय छोरा मोहम्मद रहमानको बिहीबार अपहरण गरिएको हो । घर नजिकैको निसवा स्कुल गुलाडीहवामा नर्सरीमा पढ्ने बालकलाई स्कुल जाँदै गर्दा गाउँबाटै कसैले अपहरण गरेको वडाअध्यक्ष मोहम्मदले बताए ।
बिहान अपहरणमा परेका रहमानको खबर बेलुका ५ बजेमात्र थाहा भएको थियो । अपहरणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्