परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भइ गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेन्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेकाबाट चोरीका बा९०प ५२४६, बा८८प ३३९३, बा९०प ९१९० र बा७०प ८१३५…