नक्कली कागजात बनाएर डेढ करोड कर्जा लिइ ठगी गर्ने समातिए • Image Khabar Image Khabar


नक्कली कागजात बनाएर डेढ करोड कर्जा लिइ ठगी गर्ने समातिए


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार २०:४८

नक्कली कागजात बनाएर डेढ करोड कर्जा लिइ ठगी गर्ने समातिए

ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुछ्रे बैंक पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोबिधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भइ बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बुधबारदेखि अनुसन्धान भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्