बलात्कारपछि बालिकाको हत्या गर्नेलाई जन्मकैद • Image Khabar Image Khabar


बलात्कारपछि बालिकाको हत्या गर्नेलाई जन्मकैद


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार ०८:२१

बलात्कारपछि बालिकाको हत्या गर्नेलाई जन्मकैद

गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ ।

सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्