होलीमा काठमाडौंबाट १६० जना पक्राउ, ५२३ मोटरसाइकल नियन्त्रणमा • Image Khabar Image Khabar


होलीमा काठमाडौंबाट १६० जना पक्राउ, ५२३ मोटरसाइकल नियन्त्रणमा


Imagekhabar
१७ फाल्गुन २०७४, बिहीबार १९:४२

होलीमा काठमाडौंबाट १६० जना पक्राउ, ५२३ मोटरसाइकल नियन्त्रणमा

साथै, ट्राफिक नियम उल्लंघन तथा मादकपदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाईसमेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्