Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


वडा कार्यालयमा बम बिष्फोट

विस्फोटबाट कार्यालय भवनको फलामे ढोकाको दुईवटा सरियामा क्षति भएको र एक फुटजति ढलान फुटेको छ । ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ । गएराति करिब ८ बजे ठूलो आवाजमा बम विस्फोट भएपछि करबि १० मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । विस्फोटस्थल नजिकै टिनका पाताहरु भेटिएको प्रहरी सहायक निरीक्षक जनक बुढाले बताए । विस्फोटबाट मानवीय…