सोनीलाई कुटपिटका साथै शरीरमा तातो घिउ खन्याएर भीमदत्तनगरपालिका–१० गड्डाचौकीका राकेश चन्द फरार भएका छन् । कुटपिटबाट घाइते भएकी चन्दलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले कुटपिटबाट चन्दको शरीरका विभिन्न भागमा चोट लागेको जनाएको छ । यसैबीच, बुधबार दिउँसो दोषीमाथि कारबाहीको माग गर्दै वनगाउँका महिलाले जिल्ला…