प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पालाई आइतबार हतियारसहित पक्राउ गरिएको हो । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनलाई आइतबार अपरान्ह ३ बजे पक्राउ गरेको हो । प्रहरीले शेर्पाको झोलाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल दुई थान,…