Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सनराइज बैंकको धरानस्थित शाखाबाट ५ लाख रुपैयाँ चोरी

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको बैंकको काउन्टरबाट ५ लाख रुपैयाँ चोरिएको बैंकका सहायक म्यानेजर दिनेश अधिकारीले जानकारी दिए । सोमबार बिहानमात्र चोरी भएको थाहा पाएपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । चोरीको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । लुटेराहरुको समूहले तीनओटा ताला फोडेर बैंकमा रहेको नगद लुटेर…