स्थानीय तह खाली गर्नु भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा मागेर आतंक मच्चाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनीहरुलाइ हिलेस्थित होटल हिले भ्यूबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्य किरण राई कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा इन्चार्ज आकाश शर्मा भनिने माधव…