वृद्धा र किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ • Image Khabar Image Khabar


वृद्धा र किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ


Imagekhabar
३० फाल्गुन २०७४, बुधबार १४:१३

वृद्धा र किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कन्चनपुर–शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँवरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्