२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


श्रीमतीको हत्या आरोपमा समातिए श्रीमान्


0
Shares

श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस