श्रीमतीको हत्या आरोपमा समातिए श्रीमान् • Image Khabar Image Khabar


श्रीमतीको हत्या आरोपमा समातिए श्रीमान्


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार १७:३२

श्रीमतीको हत्या आरोपमा समातिए श्रीमान्

श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्