
हुम्लाको सिमकोट गाउँपालिका–६ का ६८ वर्षीय कुंगा लामालाई प्रहरीले पक्रेको हो ।
अछामको ढकारी गाउँपालिका–१ सैनबजारमा गस्तीमा रहेको प्रहरी टोलीले कुंगामाथि शंकाको आधारमा चेकजाँच गर्दा उनको झोलाबाट चौंरीगाईको ७ थान सेतो पुच्छर र एकथान कालो पुच्छर बरामद गरेको जनाइएको छ ।
यस्तै, उनको साथबाट पाँचथान हड्डी पनि बरामद भएको अछामका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्