मेयरको घरमा मध्यरातमा बम बिस्फोट • Image Khabar Image Khabar


मेयरको घरमा मध्यरातमा बम बिस्फोट


Imagekhabar
१० माघ २०७४, बुधबार १२:२३

मेयरको घरमा मध्यरातमा बम बिस्फोट

गएराति २ बजेतिर घरको कम्पाउन्डभित्रै बम बिष्फोट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

राति ठूलो आवाजमा बिष्फोटको आवाज आएको थियो । सो आवाज बम विस्फोटको रहेको मेयर साउदले जानकारी दिए ।

बम बिष्फोटबाट घरको पछाडिको पर्खाल भत्किए पनि अन्य क्षति नभएकोे इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख कलेन्द्रविक्रम शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्