८ वर्षीय बालकको ‘घाँटी रेटेर’ हत्या • Image Khabar Image Khabar


८ वर्षीय बालकको ‘घाँटी रेटेर’ हत्या


Imagekhabar
९ माघ २०७४, मंगलवार १६:१३

८ वर्षीय बालकको ‘घाँटी रेटेर’ हत्या

मफजुल देवान नाम गरेका बालकको शव मंगलबार घाँटी काटिएको अवस्थामा गाउँनजिकै बगैंचामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्याको आरोपमा तीनजनालाई नियन्त्रणमा लिइ अनुुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्