Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


‘ड्यूटी’को विषयमा विवाद हुँदा’ सेक्युरिटी गार्डको हत्या

दोलखा, शैलुङ गाउँपालिका घर भइ इस्टुवेट सेक्युरिटी कम्पनीमा गार्डकारुपमा काम गर्ने तामाङ घाइते भइ लडिरहेको अवस्थामा सोमबार बिहान १ बजे महानगरीय प्रहरी वृत्त जनसेवाले फेलापारी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । महानगरीय अपराध महाशाखाको टोली र प्रहरी वृत्त जनसेवासमेतको संयुक्त टोलीले अनुसन्धानकाक्रममा सो घटनामा संलग्न मकवानपुर, थाहा…