
काठमाडौं, गागलफेदीका ३४ वर्षीय खड्कालाई चितवनबाट पक्राउ गरिएको हो ।
२०७१ साल वैशाख २९ गते पुनरावदेन अदालत पाटनले खड्काविरुद्ध ५ करोड ७५ लाख रुपैयाँ जरिवानासहित तीन वर्षको कैद हुने ठहर गरेको थियो ।
खड्काले २०६५ सालमा आफू सन्चालक रहेको सात्विक डेभलपर्सको नाममा कर्जा निकासा गरी दुरुपयोग गरेको ठहर अदालतले गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउपछि अदालतको फैसलाअनुसार खड्कालाई कारागार चलान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्