नक्कली नागरिकता लिन खोज्ने पक्राउ • Image Khabar Image Khabar


नक्कली नागरिकता लिन खोज्ने पक्राउ


Imagekhabar
१५ माघ २०७४, सोमबार १७:०३

नक्कली नागरिकता लिन खोज्ने पक्राउ

भाइको छोरालाई आफ्नै छोरा बनाइ नागरिकता बनाउन गएका उनलाई प्रहरीले वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

वडाध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधखोज गर्दा उनी पक्राउ परेका हुन् ।

माझीविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्