२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नक्कली नागरिकता लिन खोज्ने पक्राउ


0
Shares

भाइको छोरालाई आफ्नै छोरा बनाइ नागरिकता बनाउन गएका उनलाई प्रहरीले वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

वडाध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधखोज गर्दा उनी पक्राउ परेका हुन् ।

माझीविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।