अभियुक्तहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भइ इलाका प्रहरीका कार्यालय बाबियाचौर, सुर्खेतमा कार्यरत् ट्राफिक प्रहरी जवान २८ वर्षीय हरि कोइराला, पञ्चपुरी नगरपालिका–८, बाँझीगाउँका २० वर्षीय लक्ष्मीप्रसाद बास्तोला र २८ वर्षीय खुमप्रसाद बास्तोला रहेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । शंकाका आधारमा प्रहरीले अनुसन्धानका लागि मंगलबार यी तीनसहित ८ जनालाई लागि लगेको थियो ।…