Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


भारतबाट अवैधरुपमा ल्याइएको कुखुराको ८ टन मासु चितवनमा बरामद

आइतबार राति बरामद भएको मासु र ट्रकलाई सोमबार चितवन प्रहरीको जिम्मा लगाइएको छ । भैरहवा भन्सारबाट भारतीय नम्बर प्लेटको युपी७०बीटी १७७६ नम्बरको ट्रकमा लोड गरिएको बोनलेस मासु बरामद गरेर चितवन प्रहरीलाई बुझाइएको हो । भन्सारको कागजमा माछा, केराउ, मकै, आलु र आलु चिप्स उल्लेख भएपनि ट्रकभित्र हेर्दा मकै र चिप्सको बीचमा बोनलेस कुखुराको मासु भेटिएको…