
स्थानीय एक महिलाले गुरुङले आफूलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले शनिबार गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका गुरुङमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत् म्याद थप गरी अनुसन्धान थालिएको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।
जिल्लाकै फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असईले करणी गरी एक बालिकालाई गर्भवती बनाएको घटना सेलाउन नपाउँदै वडासदस्यबाट जबर्जस्ती करणी भएको अर्को घटना सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस्