गोली प्रहार गरी श्रीमतीको हत्या • Image Khabar Image Khabar


गोली प्रहार गरी श्रीमतीको हत्या


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार ११:५४

गोली प्रहार गरी श्रीमतीको हत्या

बर्माले बिहीबार राति आफ्नै घरको कोठामा २८ बर्षीया श्रीमती शान्तिदेवी बर्मालाई गोली प्रहार गरी हत्या गरेका थिए ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्