जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कअनुसार ८ महिना यता साना–ठूला गरी ६ ओटा संरक्षित तथा लोपोन्मूख वन्यजन्तु तस्करीका घटना अभिलेख भएका छन् । गौरीशंकर संरक्षण क्षेत्र लक्षित गरी रेड पाण्डाको छाला, सालकको खपटा, मृग, चितुवा, चरी बाघ, दुम्सीका काँडा, ध्वाँसे चितुवा लगायतका संरक्षित वन्यजन्तुको अखेटोपहार तस्करीका घटना बढ्दै गएको दोलखा जिल्लाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले…