
पक्राउ पर्नेमा रोल्पा थवाङ–५, ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँकाअनुसार नियमित जाँचकाक्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना२ख ५६४४ नम्बरको बसको डिकीमा प्लास्टिक जेब्राझोलामा लुकाइराखेको अवस्थामा शंकास्पद वस्तु देखेपछि खोलेर हेर्दा डल्लो आकारमा सो चरेस भेटिएको थियो ।
उक्त झोला झाँक्रीले आफ्नो भएको स्वीकार गरेपछि थप अनुसन्धानका लागि उनलाई इप्रका घर्तीगाउँमा राखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्