प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । प्रहरीले व्यापारी पौडेल हत्याका मुख्य अभियुक्त सुभाष गुरुङलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार लमजुङ, बांग्रे गाउँपालिका–५ घर भइ पोखरा–लेखनाथ उपमहानगरपालिका–१०, रामबजार बस्दै आएका…