नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण शाखाका प्राविधिक चौथो तहका बाबुसाहेब सिंह र तेस्रो तहका लालबाबु पण्डितलाई ३० हजार रुपैयाँ रकमसहित अख्तियारले पक्रेको हो । पक्राउ परेका दुवैजना महोत्तरीको मनरासिश्वा नगरपालिका वडा नम्बर–२ र १ का वासिन्दा हुन् । दुवैजनालाई विभिन्न ठाउँमा ‘थ्री फेज’ लाइनको मिटर जडान गरिदिएबापत ३० हजार असुल्ने गरेको उजुरीका आधारमा अख्तियारको टोलीले…