Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पुनका ‘मुख्य सहयोगी’ युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल सार्वजनिक

प्रहरी ‘इन्काउन्टर’मा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा बुधबार राति काठमाडौंमा पक्राउ परेका मल्ललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मल्लले आपराधिक गतिविधि र रकम असुलीका लागि पुनलाई विभिन्न व्यक्तिको सूचना उपलब्ध गराएको तथ्य फोन संवादबाट पाइएको…