घाँटी थिचेर श्रीमतीको हत्या प्रयास • Image Khabar Image Khabar


घाँटी थिचेर श्रीमतीको हत्या प्रयास


Imagekhabar
६ बैशाख २०७५, बिहीबार ०९:२४

घाँटी थिचेर श्रीमतीको हत्या प्रयास

बुधबार राति मदिरा सेवन गरेर घर आएका बर्देवाले वर्ष २५ की पत्नी निर्मलासँग वादविवाद भएपछि घाँटी थिचेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते निर्मलाको पथरी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले ज्ञानबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा कारवाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्