
बुधबार साँझ दुबैबीच घरायसी विवाद भएपछि खड्काले मनमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते मनमायाको स्थानीय तमोर अस्पतालमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने डिल्लीबहादुरलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको छ ।
7:48 am, Thu, 19 April 18
बुधबार साँझ दुबैबीच घरायसी विवाद भएपछि खड्काले मनमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते मनमायाको स्थानीय तमोर अस्पतालमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने डिल्लीबहादुरलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्