घरायसी विवादमा श्रीमतीलाई खुकुरी प्रहार • Image Khabar Image Khabar


घरायसी विवादमा श्रीमतीलाई खुकुरी प्रहार


Imagekhabar
६ बैशाख २०७५, बिहीबार ०७:४८

घरायसी विवादमा श्रीमतीलाई खुकुरी प्रहार

बुधबार साँझ दुबैबीच घरायसी विवाद भएपछि खड्काले मनमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मनमायाको स्थानीय तमोर अस्पतालमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने डिल्लीबहादुरलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्