Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा बम विस्फोट

काठमाडौं, वैशाख १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरस्थित घरमा बम विस्फोट भएको छ । आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा. यादवको घरमा बम विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख गणेश ऐरले प्रमुख निर्वाचन आयुक्तको घरमा एउटा बम विस्फोट हुँदा घरको कम्पाउन्डमा क्षति पुगेको र झ्यालका सिसा फुटेको जानकारी दिए…