पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ • Image Khabar Image Khabar


पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ


Imagekhabar
८ बैशाख २०७५, शनिबार २०:३२

पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ

प्रहरीले ठमेल, ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउन्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई शनिबार दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्