Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दाङमा वन मुद्दाका फरार दोषी पक्राउ

वन पैदावार ओसार पसार मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७२ साल बैशाख २७ गते ६ महिना कैद सजाय र २१ हजार ४ सय ५६ रुपैयाँ जरिवाना सुनाएका चौधरी फरार थिए । उनले १४ दिन पुर्पक्षका क्रममा थुनामा बसी छुटेको र जरिवानासमेत दाखिला गरेको हुँदा बाँकी ५ महिना १६ दिनको कैद भुत्तानको लागि अदालत पठाईएको जिल्ला…