
वन पैदावार ओसार पसार मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७२ साल बैशाख २७ गते ६ महिना कैद सजाय र २१ हजार ४ सय ५६ रुपैयाँ जरिवाना सुनाएका चौधरी फरार थिए ।
उनले १४ दिन पुर्पक्षका क्रममा थुनामा बसी छुटेको र जरिवानासमेत दाखिला गरेको हुँदा बाँकी ५ महिना १६ दिनको कैद भुत्तानको लागि अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्