Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


फेसबुकको लफडामा हत्या ! १० जना समातिए

वृत्तले नुवाकोट घर भइ कामपा–१६ बस्ने सुचिकारको हत्यामा संलग्न तारकेश्वरका सुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन, विक्की पुतुवार, रोजीना मगर, नुवाकोट घर भइ शेषमती बस्ने आइतसिंह तामाङ र सोलुखुम्बु घर भइ शेषमती बस्ने राजन मगर र दोलखा घर भइ नयाँबसपार्क बस्ने पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ । वृत्तले मंगलबार पत्रकार…