Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


३० हजार लिटर घरेलु मदिरा नस्ट

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रांगणमा खाल्डो खनेर मदिरा नस्ट गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलकाअनुसार आपराधिक घटनामा ३० प्रतिशत मदिराका कारण हुने गरेको छ । कुहिएको अखाद्य वस्तु प्रयोग गरेर यस्ता घरेलु मदिरा बनाउने गरिएको पनि प्रहरीले जनाएको छ ।