२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बिहेभोजमा विवाद हुँदा छुरा प्रहारबाट युवकको हत्या


0
Shares

मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७, भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।

शिक्षक कुट्नेलाई कारबाही माग
नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ ।

तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

कोइराला हनुमानगर–कंकालनी नगरपालिका–१ स्थित बीपी माविमा १५ वर्षदेखि अध्यापनरत् छन् । रासस