२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बाघको छाला र हड्डीसहित युवक पक्राउ


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई बाघको छाला एकथान र ९ किलो हड्डीसहित पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका उनलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय फापरबारीमार्फत् जिल्ला वन कार्यालय मकवानपुरमा बुझाइएको जनाइएको छ ।