Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मरेका कुखुरा बेच्ने तीनजना समातिए

काठमाडौं, असार २२ । काठमाडौंको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बा१७च १२३६ नम्बरको पिकअप भ्यानमा मरेका कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी, सहचालक अनिष दोङ र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले गाडीमा १७०…