Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, सिमा विवादबारे के भयाे कुराकानी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग भेट गरेको भारतीय तथा नेपाली सञ्चारमाध्यमहरूले जनाएका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसीहित, लोकतान्त्रिक अभ्यास, क्षेत्रीय सहकार्य…